Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


स्याङजाकाे सुन्तलाबारी होमस्टेलाई ईको पर्यटनमा परिणत गरिने

स्याङजा । स्याङजाको वालिङ नगरपालिका-४ मा रहेको सुन्तलाबारी होमस्टेलाई ईको होमस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ । सुन्तला नै सुन्तलाको गाउँको रूपमा परिचित भएकाे वालिङ नगरपालिका-४ काे खाल्टेलाई भान्साकाे व्यवस्थापन गर्नका लागि तालिम सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, संयुक्त राष्ट संघीय विकास कार्यक्रम युएनडीपी, दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भइरहेको हरित पुनः…