Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडाैं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् । आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको विमानस्थलले जनाएकाे हाे । काठमाडौंमा यति बेला बादल लाग्नुका साथै पानी परिरहेको छ । शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम…