Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


नेपाल राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी, जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल,…