काठमाडाैं । विसं २०५१ सालपछि पहिलो पटक कानुन व्यवायीहरुको पेशागत आचारण सम्बन्धी नियमावली २०७९ जारी भएको छ । नेपाल बार काउन्सिलले जारी गरेको नियमावलीले कानून व्यवसायीलाई कडाई गरेको छ भने नयाँ नियमावलीमा कानून व्यवसायीको दायीत्वमात्र नभई पहिलो पटक अधिकारलाई पनि परिभाषित गरेको छ । आजभन्दा सात दशकअघि प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले कानुन व्यवसायीको काम, कर्तव्य र…