काठमाडाैं । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ । महानगरले आज पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी जानकारी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा…