Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


रौतहटमा पालिकाको खर्च विवरणकाे माग गर्दै एक युवक अनसनमा

रौतहट । रौतहटमा गरुडा नगरपालिकाकाे खर्च विवरणकाे माग गर्दै एक युवक ५ दिनदेखि आमरण अनसनमा बसेका छन् । युवकले माग गरेको विवरण उपलब्ध गराउन सम्बन्धित निकायले बेवास्ता गरेको हाे। गत स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी उम्मेदवारा गरुडा नगरपालिका निवासी दिपक यादवले १२ बुँदे सूचनाको माग राख्दै गत आइतबारदेखि आमरण अनसनमा बसेका हुन् । उनको स्वास्थ्य…