Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


गाउँपालिका अध्यक्ष जयसवालले गरे जेष्ठ नागरिकलाई सम्मान

काठमाडाैं । बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । सभ्य नागरिकको पहिचान,जेष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ गाउँपालिकाले वडा नम्बर ५ का जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले वडा नम्बर ५ का जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्नु भएकाे हाे। १ सय १५…