Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


भूकम्पपछि घर अड्याएको टेकोले अझै छुट्कारा पाएन

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाका कारण मुलुकभर शोक घोषणा गरेको सरकारले २५ औं भूकम्प सुरक्षा दिवसको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १९९० साल माघ २ गते गएको विनासकारी भूकम्पको दिन पारेर नेपालमा भूकम्प सुरक्षा दिवश मनाएँदै आएको थियो । ९० सालको भूकम्प अनुभव भोग्ने पुस्ता विरलै भेटिएपनि २०७२ मा गएको भूकम्पको अनुभव…