Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


यातायातका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका तात्कालिन उपसचिवविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तात्कालिन उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको हो । भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब…