Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


घर भाडामा लिने र दिने सम्बन्धि यस्तो छ कानूनी व्यवस्था

चिरञ्जीवी नेपाल (अधिवक्ता) कुनैपनि व्यक्तिले आफ्नो स्वामित्वमा रहेको आफ्नो घर भाडा बापत रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिको लागि अन्य व्यक्तिलाई बसोबास गर्न दिनु बहालमा दिनु हो । बहालमा लिए दिएको हुनको लागि बहालमा अर्थात भाडामा लिनेले उक्त घर उपभोग गरेको हुनु पर्छ भने घरधनीले भाडा बापत रकम प्राप्त गरेको हुनुपर्छ । घर…