Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रुपन्देहीबाट ७ जना महिला पक्राउ


1.9k
Shares

बुटवल । रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे।

प्रहरीका अनुसारपक्राउ परेकाहरु १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला छन्।