काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ । त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली…