Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अनामनगरमा सडक मिचेर बनाइएको संरचनामाथि चल्यो डोजर


884
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सडक मिचेर बनाइएको संरचनामाथि डोजर चलाएको छ ।

देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।

तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।