काठमाडौं । श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात चार्ल्स शोभराजलाई आज शुक्रबार रिहा हुने भएका छन् । सर्वोच्च अदालतको अस्तिको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरू गरिएकोमा प्रक्रिया पूरा नहुँदा शुक्रबार मात्रै रिहा गरिने भएको हो । शुक्रबार कार्यालय खुल्ना साथ शोभराज रिहा हुने भएका छन् । सर्वोच्चले ७८ वर्षीय वृद्ध तथा मुटुको…