Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


स्याङ्जा-२ मा निर्वाचन भएकाे ५ दिन पूरा, अझै मतगणना हुन सकेन

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेकाे छ । तर पनि मतगणना हुन भने अझै सकेको छैन । नेकपा एमालेले चापाको नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुन: मतदानको मागसहित धर्नामा बसेकाे छ । यता नेपाली कांग्रेसले…