Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


लमजुङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिका(८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा सवार ८ जना घाइते भएका छन् । घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार…