काठमाडाैं । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । बाजुराका डीएसपी चतुरभुज ओझाले मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको बताउनु भयाे । उहाँका अनुसार बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका र स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ । उहाँले भन्नुभयाे,'विवाद उत्पन्न भएपछि केही…