Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


बानेश्वरमा सुकुम्वासीहरुकाे विराेध र्‍याली

काठमाडाैंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विराेध र्‍याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त…