पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जार्दै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आइतबार बेलुका ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२…