काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले काठमाडौंकोे बुद्धनगरमा रहेको अनमोल बेंकेटका पर्खाल सार्वजनिक बाटो मिचेर बनाएको भन्दै भत्काएको हो । ३५ दिने सूचना जारी गरी आफैं भत्काउन आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर महानगरले पर्खालको संरचना भत्काएको हो । बेंकेटका सञ्चालक सोयलमान सिंहले भत्काउने काममा अवरोध गरेपछि…