Logo १९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026


कपिलवस्तुमा २६ घर-गोठ जलेर नष्ट

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घर गोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताउनुभयो । फुसका ९ वटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले…