Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बाजुरा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौं । बाजुरामा सोमबार बिहान भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरामा केही समय यता पटक-पटक स–साना भूकम्प गइरहेको छ ।