Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्वर्गद्वारीबाट दाङ फर्कर्दै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको जिप प्यूठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दाङको लमहीबाट स्वर्गद्वारी मन्दिरको दर्शन गर्न गएका थिए । जिपमा २ महिला २ पुरुष र ४…