Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडौं । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुहुने भएको छ । आगामी जेठ ३२ गते संसदीय सुनुवाई गरेर का.मु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो । सघीय संसद संयुक्त संसद नियमावलीमा भएको व्यवस्था अनुसार प्रश्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ । संसदीय सुनुवाईमा…