एजेन्सी । विभिन्न खाले नरम पेय पदार्थ आधुनिक जीवन शैलीका अभिन्न अङ्ग जस्तै बनेका छन् । तर, तिनै पेय पदार्थहरुले मानिसको सुन्दरता खोस्छन् भन्ने थाहा पाउनु चाहिँ दिक्दारीको विषय हुनसक्छ । चीनको सिन्ह्वा विश्वविद्यालयको एक अध्ययनले नरम पेय पदार्थहरुको अधिक सेवन कपाल झर्ने समस्याको मूल कारण भएको देखाएको छ । त्यसमा पनि थकान मेट्न पिउने…