Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


गाै हत्या गर्ने धराैटीमा रिहा

बैतडी । गौ हत्याको आरोपमा पक्राउ परेका बैतडीका एक युवक पाँच हजार धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेमा दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भुल रहेका छन् । जिल्ला अदालतले रमेशलाई पाँचहजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । रमेश मादक पदार्थ सेवन गरी गत चैत १३ गते…