Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सर्पको डसाइबाट दाजुभाइको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ । गय राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको होे । निधन हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवै जना आफ्नो हजुरआमासँग…