Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


पोखरा बस दुर्घटना अपडेट: ५३ जना घाइते

काठमाडाैं । कास्कीकाे पोखरामा आइतबार भएको बस दुर्घटना परी घाइते हुनेकाे संख्या ५३ जना पुगेकाे छ। लेखनाथस्थित पोखरा विश्वविद्यालयबाट बागलुङ बसपार्कका लागि छुटेको ग १ ख ६७४७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो साढे २ बजे पोखरा-२७ डाँडाकोनाकमा सडकबाट खोल्सामा खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चालककै लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएकाे…