Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त आईजीपीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिनुभएकाे छ । प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिनुभएकाे हाे । त्यसैक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ । तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका कुँवरलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेकाे हाे…