Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


चारकोशे जङ्गलमा नवजात शिशु फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा नवजात शिशु फेला परेकी छ्न् । कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानियले फेला पारेका छन् । नवजात शिशु (छोरी) लाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । नवजात शिशुलाइ कसले जङ्गलमा छाड्यो त्यस्को विषयमा…