पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजाको गल्याङ्ग नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति करिब साढे ११ बजे दुर्घटना हुँदा उनको मृत्यु…