काठमाडौं । गत मंगलबार संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै बिहीबारपनि शान्तिपूर्ण विरोध भएको छ । माईतीघर मण्डलामा बिहीबार पनि मृतक आचार्यले उठाउनुभएका मागहरु पूरा गर्न सरकारलाई दवाव दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका हुन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन…