काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बुधबार दिउँसो…