Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युएई मूलका क्यानेडियन नागरिक मोहमद कमल मोहगोब रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बुधबार राति दुबईबाट काठमाडौं ओर्लिएका उनलाई भन्सार क्षेत्रमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनलाई पक्राउ गरि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा…