Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीको सरुवा गरिएको जनाएको छ । कसको सरुवा कहाँ ? (सूचीसहित)