Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत घर भई…