बारा । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासकाे जन्मजयन्ती मनाएकाे छ । अभियानले सन्त रविदासकाे जी को पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएकाे हाे । बाराको सदरमुकाम कलैया स्थित भरवलिया टोलमा वड़ा नंबर १८ का वडा अध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएकाे अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताउनु भयाे । जन्मजयन्ती कार्यक्रममा…