Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


युएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गर्नुभएको छ । मंगलबार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बन्नुभएको थियो । पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुग्नुभएकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु…