Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


मनाङकाे चामे जोड्ने सडकको स्तरोन्नतिको काममा ढिलाई

काठमाडौं । लमजुङको बेंसीसहरबाट मनाङको चामे जोड्ने सडकको स्तरोन्नतिको काममा ढिलाई भएको छ । सडकको स्तरोन्नतिको काम सुरु भएको २ वर्षमा ४० प्रतिशत पनि काम हुन नसकेको हाे । बेँसीशहरको मनाङे चौतारा नजिकै १ सय मिटर र खुदिसम्म ७ दशमलव ८ किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भए पनि काम हुन सकेको छैन । २५…