Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


जेनजीकाे प्रदर्शन: प्रधानमन्त्री ओलीकाे गृहजिल्ला झापामा प्रहरीकाे हवाई फायर, ३ घाइते

काठमाडौं। जेनजीकाे प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे गृहजिल्ला झापाकाे बिर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ । काठमाडौंमा प्रहरीको दमनबाट १५ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनकारी थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा समेत प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालयले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाएकाे हाे । तर, स्थानीयले…