काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउ-धनको सुरक्षार्थ विषम परिस्थितिमा सेना प्रतिबद्ध रहेकाे बताएकाे छ । सेनाले मंगलबार साँझ एक अनुराेध पत्र सार्वजनिक गर्दै नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरुकाे बारेमा विश्लेषण गरिरहेको जनाएको हाे। सेनाले जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धातञ्जली,…