Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


‘वल्र्डलिंक सिक्स-जी’ सार्वजनिक, विश्वमै सस्तो इन्टरनेट सेवा दिने घोषणा

काठमाडाैं । नेपालको सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वल्र्डलिंक सिक्स-जी’ पछिल्लो पुस्ताको वाईफाई राउटरसहितको सेवा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ वाईफाई सिक्स राउटर प्रविधिले घर र बहुतले भवनहरूमा थप कभरेज पुर्याउन मद्दत गर्ने भन्दै अहिलेको वाईफाई फाइभ राउटर भन्दा ४० प्रतिशत बढी कभरेज प्रदान गर्ने दावी गरेको हाे । कम्पनीले नयाँ…