Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


मेयर बालेनकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नु भएकाे हाे । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट गरेकाे उहाँले बताउनु भयाे । सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध…