Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


आज गुरुपूर्णिमा मनाइँदै

काठमाडौं । सोमबार आषाढ शुक्ल पूर्णिमा, सनातन धर्मावलम्वीहरु गुरु पूर्णिमा पर्व मनाउँदै छन् । चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र दिने, वेदका मन्त्र सुनाउने र शिक्षाको ज्योति दिने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ ।…