Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सिँचाइ आयोजना बनेपछि दंगीशरणका किसान दंग

दाङ । प्रशस्त खेतीयोग्य जमीन भएको दाङका कृषकले सिँचाइको सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । तर,बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले सिँचाइ पु¥याउन थालेपछि आकाशे पानीको भरमा रहेका कृषक खुशी भएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका दाङको दंगीशरण गाउँपालिका– १ रामपुरका कृषक बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गाउँमा कृत्रिम जलाशय निर्माण गरेपछि…