Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


राष्ट्रिय युवा संघले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिका वडा नं २४ वडा कमिटीको आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मौसम परिवर्तन र निरन्तर वर्षाका कारण देशभर भाइरल ज्वरो लगायतका विरामहरु बढीरहेका बेला विभिन्न अस्पतालमा उपचार गराउने बिरामीलाई रगतको कमि हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको युवा संघले जनाएको छ । सो कार्यक्रममा ५१ जनाले…