Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, पहिरोमा कण्टेनर पल्टियो

काठमाडौं । आइतबार दिनभर अवरुद्ध भएर साँझ सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुनः अवरुद्ध भएको छ । सडकखण्डको तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोको कारण नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१०…