Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कर्मचारी कुट्ने वकिललाई कारबाहीको माग गर्दै देशभरका अदालतहरुमा हड्ताल

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपीट गरेको विरोधमा अदालतका कर्मचारीहरुले देशभरका अदालतहरुमा हड्ताल गरेका छन् । कानुनव्यवसायी अमिर लामिछानेले तामाङमाथि गरेको कुटपीटविरुद्ध विरोध स्वरुप कर्मचारीहरुले आइतबार देशभरीका अदालतहरुमा काम रोकेका हुन् । हड्तालमा कर्मचारीका चारवटा संगठनहरुको सहभागिता गरेको छ । गत बुधबार अपराह्न साढे ४ बजे ललितपुर जिल्ला अदालतकी नायब…