Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


काठमाडौं आउँदै गरेकाे यात्रुबाहक बस दुर्घटना

काठमाडौं । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा भएको छ । रामेछापको गुराँसेबाट छुटेको बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोे छ । बांकी १० जनाको अवस्था भने…