काठमाडौं । दाङको राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीका धारा जडान गर्न सुरु गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिकालाई स्थानीयले पनि श्रमदानगरी साथ दिएका छन् । दुर्गम वडाको रुपमा चिनिने देवीकोटमा मुस्लिम समुदायको गाउँ छ । यहाँका ४३ घरधुरीमा पानीको अभाव छ । सुक्खायाममा पानीका स्रोत सुक्ने हुँदा झण्डै दुई…